प्रहरीको निगरानीमा सबै मदरसा र मस्जिद प्रदीप परियार बिर्तामोड । झापाको दुई वटा मस्जिदमा भारतबाट आएका १८ जनालाई प्रहरीले उच्च निगरानीमा राखेको छ । बिर्तामोडको मस्जिदमा ९ जना बसिरहेका छन् । १ जना नेपाली नै हुन् भने दमकको एक मस्जिदमा ११ जना बसिरहेका छन् । १० जना भारतीय हुन् । झापा प्रहरीका प्रवक्ता महेन्द्र श्रेष्ठका…