बिर्तामोड । गरिव, विपन्न परिवारलाई बिर्तामोड नगरपालिकाले घरघरमै राहत वितरण गर्ने भएको छ । बिर्तामोड नगरपालिकाको आज सम्पन्न बैठकले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष स्थापना गर्दै सोही कोष मार्फत राहत वितरण गर्ने तयारी गरेको मेयर धु्रव कुमार शिवाकोटीले जानकारी दिए । मेयर शिवाकोटीका अनुसार सो कोषमा मेयर, उपमेयर , प्रमुख प्रशासकीय अधिकृत पशुपति…