बिर्तामोड चैत २१ गतेसम्मलाई बन्द

बिर्तामोड । व्यवसायीहरुको छाता संस्थाहरुले बजार बन्दका लागि आव्हान गर्न थालेको छ । बिर्तामोड उधोग वाणिज्य संघले भर्खरै सूचना सार्वजनिक गरेर चैत २१ गतेसम्मका लागि बजार बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । सरकारले गरेको निर्देशन र स्थानीय सरकारको अनुरोधलाई स्वीकार गर्दै वाणिज्य संघहरुले व्यवसायीलाई बजार बन्द गरिदिन आग्रह गरेका हुन् । यस्तै, कनकाई उधोग…