विराट-अर्जुनको १५ औं वार्षिक साधारणसभा

बिर्तामोड । विराट-अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोडको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन भएको छ । सभामा संस्थाका अध्यक्ष नवीन खरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा कुल १ करोड १२ लाख ६ हजार ९ सय शेयर पुँजी रहेको जानकारी गराए । उनले संस्थामा २ करोड ४९ लाख ८९ हजार ३२५ रुपैयाँ निक्षेप र…