बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको गत मंसिर २८ गते निर्वाचित कार्यसमितिको पदहस्तान्तरण सम्पन्न भएको छ । सो अवसरमा सञ्चारकर्मी डायरीको विमोचन गरिएको छ । १४ औं पदहस्तान्तरण कार्यक्रमसँगै ३६ औं स्थापना दिवस समेत मनाइएको छ । निर्वाचन समिति संयोजक शिरो साइन्दाईले नवनिर्वाचित समितिको नाम घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । महासंघ झापा शाखाले…