बिर्तामोडमा सहारा साहित्य साँझको तयारी

बिर्तामोड । झापाको बिर्तामोडमा सहारा साहित्य साँझ हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै वीरता लेडी जेसीजले सहारा साहित्य साँझको तयारी गरेको जनाएको हो । मंसिर २१ गते बिर्तामोडस्थित इन्द्रेणी ब्याङक्वेटमा आयोजना गरिने साहित्य साँझ र गजल सन्ध्यालाई भव्य बनाइने लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले जानकारी दिइन् । उनका अनुसार कार्यक्रममा प्राज्ञ मुनाराज शेर्मा,…