‘एसियन हाइवे’ निर्माण कार्य तीब्र

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एसियन हाइवे निर्माण तिब्र गतिमा सञ्चालन भइरहेको छ । पूर्वको काँकडभिट्टादेखि लौकहीसम्म १२० किलो मिटरमध्ये अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नती कार्य अगाडी बढेको हो । ‘दुई लेन’ सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यले पूर्व–पश्चिम राजमार्गलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार स्तरवृद्धि गर्दै एसियन हाइवको रुपमा निर्माण कार्य अगाडि बढाइएकोमा पहिलो चरणमा सडक…