भद्रपुर । भद्रपुरस्थित मेची पुल जोड्ने भारततर्फ बनाइएको अस्थायी ग्राभेल सडक बगाउँदा आवतजावतमा फेरि समस्या उत्पन्न भएको छ । अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले शुक्रबार बिहान पुल जोड्ने ग्राभेल सडक बगाउँदा आवतजावतमा समस्या उत्पन्न भएको हो । मेचीको बाढीले एसएसबीले दशगजानजिकै राखिएको अस्थायी पोस्टसमेत डुबाएको छ । बाढीको पानी सडकमाथिबाटै बगेको थियो । सडकमा…