झापा – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको पर्यटन मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनु भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रवद्र्धन गर्ने उद्देश्यले नेपालको
मेचीनगर । बेलायतको फोक्सटन सीटी र मेचीनगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि माघ २५ गते बेलायती प्रतिनिधि मण्डल नेपाल आउने भएको छ । द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष,
काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)लाई नेको इन्स्योरेन्स कम्पनीले बिमा बापतको क्षतिपूर्ति रकम भुक्तानी गरेको छ । संस्था अन्तर्गतको घैलाडुब्बा कार्यालयमा रहेको भल्टबाट गत असार ४ गते राती
बिर्तामोड । होटल हिकोला हेरिटेज बिर्तामोडले पर्यटन वर्ष–२०२० लाई लक्षित गरेर नेपालको पूर्वीद्धार काँकरभिट्टामा सुविधा सम्पन्न होटल संचालनमा ल्याएको छ । पाँच वर्षपछि आफ्नो शाखा काँकरभिट्टामा स्थापना गरेको हो ।
झापा । वैदेशिक रोजगारको प्रलोभन देखाइ भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रहरीले उद्धार गरेको छ । साथै मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ ।
झापा । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ । काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन
झापामा अहिले नदीजन्य सामग्री दोहानको विषय अगाडि छ । सामान्य खोल्सी देखि ठुला खोलाहरुमा डरलाग्दो दोहान भइरहेको छ । विरिङ–टाङटिङ, मेचीनगरेको निन्दा, भद्रपुर क्षेत्रहरुमा भइरहेको दोहनका बारेमा नागरिकको तहबाट सामान्य
झापा । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले आज झापाको काँकडभिट्टा र दुहागढीमा अवस्थित मानव मलमूत्रीय फोहर (दिसाजन्य लेदो) प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको छ । नेपाल सरकार र मेचीनगर नगरपालिकाको संयुक्त
झापा । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट