बिर्तामोड । आर्मीको हवाला दिदैं पूर्वदेखि पश्चिम नेपालसम्म किरानाका व्यवसायीलाई ठगि राजकुमार राउत कारागार चलान भएका छन् । ठगिमा परेका व्यापारीको पायक पर्ने आर्मी ब्यारेकमा मेसको काम गर्छु भन्दै उनले लाखौं रुपैयाँ ठगि गरेको प्रमाणका आधारमा झापा प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेको थियो । मेसमा किनेको सामानहरु विक्री गर्नु छ, म सामान सस्तोमा दिन्छु भन्दै पसलेहरुलाई…