बिर्तामोड । आज (सोमवार) विहान भएको मोटर साइकल दुर्घटनामा शिवसताक्षी – १ बस्ने रञ्जना खनालको मृत्यू भएको छ । विहान साढे १० बजे खनाल सवार स्कुटी र मोटरसाइकल ठोक्किएको थियो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धरमपुरमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी २७ वर्षीया खनालको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जानकारी दिए । पूर्वबाट…