दुधे । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर– ७ स्थित धौलेचौकमा आधारभुत स्वास्थ्य चौकीको बिहीबार उद्घाटन गरिएको छ । बिहीबार २ कोठे स्वास्थ्य चौकी भवनको नगर प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोज कुमारी नेपाल, वडा नम्बर ७ का अध्यक्ष नबिन इजमले संयुक्त रुपमा उद्घाटन गरेका छन् । स्वास्थ्य विभागबाट ४ लाख र शिवसताक्षी नगरपालिकाबाट ५ लाख गरी…