शिक्षा, स्वास्थ्य र कृषि यो वर्षको प्राथमिकतामा

स्थानीय सरकार नयाँ कार्यक्रम निर्माण गरेर स्थानीय तहको विकासमा लागिसकेका छन् । जनप्रतिनिधि आर्थिक वर्ष ०७६/७७ को बजेट नीति तथा कार्यक्रम पारित गरेर कामको मैदानमा उत्रिसकेका छन् । हरेक स्थानीय सरकारसँग नागरिकको अपेक्षा धेरै छ । अपेक्षा एकातिर, काम अर्का तिर भइरहेको समयमा शिवसताक्षी नगरपालिकाले चालु आर्थिक वर्षमा के कस्ता कार्यक्रम अघि बढाएको छ त…