पर्यटकलाई पर्खिरहेको बृन्दावन

बाहुण्डाँगी । मेचीनगर वडा नम्बर –३ स्थित तेलपानी सामुदायिक वन क्षेत्रमा भर्खरै निमार्ण भएको पर्यटकीय गन्तब्य बृन्दावन पर्यटकीय क्षेत्र पर्यटकहरुको पर्खाइमा रहेको छ । केही दिन अगाडिबाट मात्रै सर्बसाधारणको लागि खुल्ला भएको यो पर्यटकीय स्थलको प्रचारको निम्ति शनिबार तेलपानी सामुदायिक वन उपभोक्ता समितिले प्रचारात्मक वनभोज कार्यक्रमको आयोजना गरेको थियो । औपचारिक रुपमै सम्पन्न उक्त वनभोज…