झापा । कोसी एक्स्पोमा नेपालकै सबैभन्दा होचो स्थान केचनाकवलदेखि संसारकै अग्लो हिमाल सगरमाथासम्मको जानकारी पाइने व्यवस्था मिलाएको छ नेपाल उद्योग परिसङ्घ (सिएनआइ) प्रदेश नं १ को आयोजनामा यही माघ १९ गतेदेखि १० दिनसम्म विराटनगरमा आयोजना हुन लागेको सिएनआइ कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सबैभन्दा होचो स्थान केचनाकवलका बारेमा जानकारी पाइने व्यवस्था…