बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वी पहाडी जिल्लाहरुको कार्यक्रममा सहभागी हुन पहाड तिर लागेका छन् । ओलीले पहाडी जिल्ला जानु पूर्व झापाको चर्चित धार्मिक पर्यटकीय क्षेत्र अर्जुनधारा धामको दर्शन गरेका हुन् ।