जेष्ठ ५, २०८२ आईतबार

मुख्य समाचार

साउनमा एक खर्ब ७१ अर्बको व्यापार

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल रु २० अर्ब ७६ करोड


झापामा थप १२८ जनामा कोरोना, बिर्तामोडका धेरै

बिर्तामोड । झापामा आज १२८ जनामा कोरोना पुष्टि भएको छ । दुई जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा दुवै जना पुरुष रहेका छन् ।


सुनसरी प्रहरीद्वारा एकै दिन ८३ फरार अपराधी पक्राउ

धरान । यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । जिल्ला


झापामा १० दिन थपियो निषेधाज्ञा, खाद्यान्न र तरकारी २ बजेसम्म खुला

झापा । झापामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्बाइएको छ ।  जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) को बैठकले भदौ २० गते


नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेका हुन् । संसदीय दलको बैठकबाट सर्वसम्मत


जनगायक जेबी टुहुरेको निधन

काठमाडौं– जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा आज बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासि लडेपछि बयोधा अस्पताल


प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा सपथग्रहण

विराटनगर– प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ । उहाँले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको हो ।


मोटरसाइकलको ठक्करबाट भद्रपुरमा गर्भवती महिलाको मृत्यु

बिर्तामोड । मोटरसाइलको ठक्करबाट भद्रपुरमा गर्भवती महिलाको ज्यान भएको छ । बुधबार साँझ भद्रपुर –९ स्थित कच्ची सडकमा पैदल हिडिरहेकी २३ वर्षीया दिक्षा चौलागाई प्रसाईलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।


हात्तीलाई जङ्गल बाहिर आउन नदिन मेचीनगरमा विद्युतीय तारबार थपियो

झापा । जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । भारतबाट सीमा पार गरेर आउने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]