बिर्तामोड । आज साँझ हावाहुरीसहितको वर्षाका कारण बिर्तामोड अन्तराष्ट्रिय औधोगिक व्यापार मेलाको सांस्कृतिक कार्यक्रम स्थगित गरिएको छ । हावाहुरी सहितको वर्षाले सांस्कृतिक कार्यक्रम गर्ने मुख्य मञ्च नै भत्किएको थियो । महोत्सव आयोजक समितिका अनुसार मञ्च भत्किदा दुई जना सेक्युरिटी गार्ड समेत सामान्य घाइते भएका छन् । उनीलाई उपचारका लागि अस्पताल लगिएको छ । मुख्य मञ्चसहित…