बिर्तामोड । अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन (नेल्टा)को यहि फागुन ५ देखि ७ गतेसम्म काठमाडौंमा भएको २७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेल्टा झापालाई उत्कृष्ट शाखा घोषणा गरिएको छ । योसंगै झापा शाखाले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । झापा शाखाले आफ्नो स्थापनाकालदेखि नै विभिन्न किसिमका गतिविधिहरु सञ्चालन गर्दै…