एमाले प्रतिनिधि छनौट : झापामा १,३,४ र ५ को नतिजा सार्वजनिक

बिर्तामोड । झापामा क्षेत्र नं. २ बाहेक नेकपा (एमाले) ले ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । शनिवार मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरेको हो । क्षेत्र नं. १,३,४ र ५ को नतिजा सार्वजनिक भएको छ । क्षेत्र नं. २ को गणना विहान ८ बजेसम्मलाई स्थगित गरिएको बुझिएको छ । झापा निर्वाचन क्षेत्र नं.…