बिर्तामोड । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिका लागि आज झापामा १४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । झापाबाट ३८ जना प्रतिनिधिका लागि १४८ जनाले उम्मेदवारी दर्ता गरेको पार्टीका कार्यालय सचिव छविलाल विश्वकर्माले जानकारी दिए । झापाबाट ११ औं राष्ट्रिय महाधिवेशनमा खुल्लाबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना…