बिर्तामोड । यही कात्तिक १५ गते हुने मिस झापा २०२१ को तयारी पूरा भएको आयोजकले जनाएको छ । वीरता जेसीजको आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा हुने प्रतियोगिताको ग्रान्ड फिनाले बेलुका ४ बजेदेखि बिर्तामोडको किंग्स बेरी होटलमा हुनेछ ।मिस झापा २०२१ मा सहभागी हुने किशोरीहरुको बन्द प्रशिक्षण भइरहेको छ । किशारीहरुले बन्द प्रशिक्षणमा मोडललिङसँगै फोटोग्राफी,…