केरखा । झापाको कमल गाउँपालिकाले रसायनिक मलको विकल्पको रुपमा प्राङ्गारीक तथा जैविक मल उत्पादन गरेको छ ।गाउँपालिकाले आफ्नै प्राविधिक र स्थानीय श्रोत साधन मार्फत उत्पादन गरेको मललाई ब्राण्डिङ् गरि कमल मलको नामबाट सार्वजनिक गरिएको हो । गाउँपालिकाले सञ्चालन गरेको विषादी प्रयोग मुक्त सप्ताह समापनको अवसर पारि ब्राण्डिङ् सहितको मल सार्वजनिक गरिएको हो । कार्यक्रममा गाउँपालिका…