बिर्तामोड । विधार्थीमाथि यौन शोषण गर्नेलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । पीडित परिवारको उजुरीका आधारमा अर्जुनधारा–६ का जितेन बस्नेतलाई बुधबार साँझ पक्राउ गरिएको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । उजुरीका आधारमा पक्राउ गरिएको छ, डिएसपी आचार्यले भने – थप अनुसन्धान शुरु गरेका छौं । बिर्तामोडस्थित न्यूटन एकाडेमीमा अध्ययनरत छात्रालाई बस्नेतले केहि…