हल्दिवारीमा एमालेको सबै वडा कमिटी सर्वसम्मत

हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिकाका ५ वटै वडामा नेकपा एमालेको वडा कमिटी सर्वसम्मत भएको छ । नेतृत्वको सहमतीय प्रयासले सबै वडामा कमिटी सर्वसम्मत भएको नेकपा एमालेका हल्दिवारीका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । अधिवेशनले वडा नं. १ को अध्यक्षमा सोमनाथ सुवेदी, उपाध्यक्ष काशिनाथ सापकोटा, सचिव खड्ग तामाङ, सहसचिवहरुमा सोम सुवेदी, तीर्थमाया थुलुङ चयन भएका छन्…