देशविरोधीहरुलाई जनताले आगामी चुनावमा ठिक पार्नेछन् : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशविरोधीहरुलाई जनताले आगामी चुनावमा ठिक पार्ने बताएका छन् । उनले अहिलेको गठबन्धन सरकार नै देशविरोधी भएको बताए । नेकपा एमाले झापाले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी सरकारलाई परमादेशको माध्यमबाट हटाएर दक्षिणपन्थी सरकार बनाएको बताए । उनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त…