काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमित दर दोस्रो लहरकै न्यून विन्दुमा पुगेको छ । नेपालमा २४ घण्टामा ३ सय ६५ जना कोरोनाभाइरस संक्रमित थपिए । ५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् ।…