काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध हुँदै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न आह्वान गरेका छन् । बडादशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले बडादशैंले सबैलाई आपसी एकता र सहमतिको बाटोमा अघि बढ्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गरेका छन् । नेपालीहरुको महान् चाड बडादशैंं–२०७८ का अवसरमा…