बुद्धशान्ति युवा संघको अध्यक्षमा पवन

चन्द्रकान्त वाग्लेबुद्धशान्ति । राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्तिको प्रथम अधिबेशनबाट पवन खतिवडाको अध्यक्षतामा ३४ सदस्यीय कमिटी गठन भएको छ । शनिवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा अरुन कुमार थेबे, सचिबमा नवीन चापागाईं, सहसचिवहरुमा हरिकृष्ण तिम्सिना, केशव पाठक र कोषाध्यक्षमा टीका अधिकारी सर्वसम्मत भएका छन् । अन्य सदस्यहरु पहिलो बैठकले मनोनित गर्ने बताइएको छ । अधिबेशनलाई सम्बोधन गर्दै…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu