एमालेमा अब केन्द्रीय, स्थायी कमिटी र सचिवालय गरी तीन तह मात्र

काठमाडौं । नेकपा एमाले खारेजीमा परेको तत्कालीन नेकपाको जस्तै पार्टी संरचना बनाउने भएको छ । उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले समूहबाट आएका सुझावहरुको आइतवार जवाफ दिने क्रममा यस्तो जानकारी गराएका छन् ।तीन दिनदेखि जारी विधान महाधिवेशनका क्रममा आएका सुझावहरुका अनुसार एमालेले केन्द्रीय कमिटीमा तीन वटा मात्रै लेयर राख्ने निर्णय लिएको हो । ‘अब एमाले…