झापामा अहिंसा दिवस मनाइयो

बिर्तामोड । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नम्बर १ जिल्ला कार्य समिति झापा तथा चारपाने प्रारम्भिक समितिले विश्व अहिंसा दिवस मनाएको छ । जिल्ला परिषदको समन्वय तथा चारपाने प्रारम्भिक समितिको आयोजनामा विश्व अहिंसा दिवसको अवसरमा चारपानेमा कोणसभा तथा दिप प्रज्वलन गरिएको हो । विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन…