उम्मेदवार छनोटमा पैसाभन्दा लोकप्रियतालाई आधार मान्न सुझाव

काठमाडौं– नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा समूहगत छलफल सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा समूहगत छलफलमा सुझाव दिँदै प्रतिनिधिहरुले आगामी तीनवटै तहको निर्वाचनमा उम्मेदवारी छनोटमा विशेष ध्यान दिन आग्रह गरिएको छ । सहभागीका अनुसार उम्मेदवार छनोट गर्दा पैसाभन्दा पनि लोकप्रियतालाई आधार…