बिर्तामोड । दमक प्रहरीले जुवा (कौडा) खालमा पक्राउ गरेकामध्ये एक जनाले नाम ढाँटेको पत्ता लागेको छ । कनकाई –३ ठेगाना दिई सुनिल शाह लेखाउने व्यक्ति नेपाल विधार्थी संघ झापाका सभापति राजेन्द्र उप्रेति भएको पुष्टि भएको छ । नाम ढाँट्नेहरुको नागरिकता मगाएर प्रहरीले जाँच गरिरहेको छ । इलाका प्रहरी कार्यालय दमकले मंगलवार राती ११ः३० बजे दमक…