बिर्तामोड । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो। आज छापवाला सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन…