अफगानिस्तानमा मानव अधिकार उलंघनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघ समक्ष माग

काठमाण्डाै - अफगानिस्तानको विघटित सरकारका राजदूतले तालिबान समूहबाट भएको मानव अधिकार उल्लङ्घनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् समक्ष आग्रह गर्नुभएको छ ।  विघटित सरकारले राष्ट्रसंघका लागि नियुक्त गरेको अफगानिस्तानका स्थायी प्रतिनिधि नाशिर अहमद अन्दिशाले तालिबान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानविन गर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  गएको…