काठमाडौं । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले आगामी असोज २ गते काठमाडौँमा राष्ट्रिय भेलाको गर्ने भएको छ । नेकपा (एमाले) निकट मानिने उक्त सङ्गठनले पार्टी विभाजनले आफ्नो क्षेत्रमा खासै असर नपरेको जनाउँदै मूल प्रवाहबाट नबारिहन भेलाबाट आह्वान गर्न लागेको हो । यो सङ्गठनले आधिकारिक ट्रेड युनियनमा बहुमत सङ्ख्यामा…