स्वास्थ्य सामग्री हस्तान्तरण

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई ‘प्रतिमान–निमा स्मृति प्रतिष्ठान’ भैरहवा रुपन्देहीले रु एक करोड मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।मुख्यमन्त्री आचार्यलाई प्रतिष्ठानकी कार्यकारी निर्देशक स्मृति थापाले आज उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएका सामग्रीमा फेससिल्ड, स्वास्थ्य गाउन, मास्क, डिजिटल थर्मामिटर, पीपीई, आकस्मिक शय्या लगायतका विभिन्न ११ वटा…