काठमाडौं । पार्टीले गरेको कारबाही रोक्न माग गर्दै माधवकुमार नेपाल पक्षका सांसदले लिखित निवेदन दिएका छन् । उनीहरुले कारवाही रोक्न सबैसँग हारगुहार गरिरहेका छन् । आफूहरूमाथिको निष्कासन र सांसदबाट पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगर्न माग गर्दै उहाँहरूले सचिवालयलाई पत्र पठाउनुभएको हो । १४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद् सचिवालय…