बिर्तामोड । युवतीको रहस्यमय मृत्यूको घटना अनुसन्धानका लागि धरानबाट ल्याइएको तालिम प्राप्त कुकुर घरभित्रै छिरेको छ । बिर्तामोड–५ मा आज विहान फेला परेको युवतीको शव बारे थप अनुसन्धान गर्न कुकुर ल्याइएको कुकुर युवती बस्नै घरमै छिरेको प्रहरी अधिकारीले जानकारी दिए । धरानबाट ल्याइएको तालिम प्राप्त कुकुरले शवमा सुँगेर घरभित्रै पसेपछि घटना थप रहस्यमय बनेको छ…