कोभिड अस्पतालले जनताको मन जितेको छ : मन्त्री राई

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको बताउनु भएको छ । कोभिड अस्पतालले सुविधा सम्पन्न सेवा दिएको उहाँले बताउनुभयो । निःशुल्क र विश्वसनीय सेवा दिएकै कारण कोभिड अस्पतालले जनताको मन जितेको मन्त्री राईले बताउनुभयो । शुक्रवार अस्पतालको अनुगमन गर्दै सामाजिक विकास…