शुभचिन्तकसँग समवदेना पत्र नल्याउन प्रसाईको परिवारको आग्रह

बिर्तामोड । एमाले नेता ज्ञानुराम प्रसाईको परिवारले समवेदना व्यक्त गर्ने परम्परागत शैलीमा परिवर्तन गरी श्रद्धाञ्जलि मात्रै व्यक्त गर्न शुभेच्छुकसँग आग्रह गरेको छ । लामा समवेदना पत्रसहित उपस्थित हुने विद्यमान शैलीका कारण पीडामाथि झन् पीडा हुने देखिएको स्मरण गर्दै प्रसाई परिवारले आफ्ना शुभेच्छुक शुभचिन्तकसँग समवदेना पत्र नल्याउन अनुरोध गरेको हो । नेता प्रसाईको असार २५ गते…