यलु जोशी काठमाडौँ । निषेधाज्ञा खुकुलो भएसंँगै कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि थप सतर्क र सजग हुनुपर्ने विज्ञहरूको सुझाव छ । निषेधाज्ञा खुकुलो भएपछि सङ्क्रमित बढिरहेको भन्दै शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन जोखिम कायमै भएको हुनाले काम नपरी घरबाहिर ननिस्कन अनुरोध गर्नुहुन्छ । अत्यावश्यक काममा निक्लनै परे वा नियमित काममा जानु परे सुरक्षाको…