शिक्षामन्त्री श्रेष्ठलाई पदमुक्त गर्न दलित अगुवाहरुको माग

विराटनगर । प्रदेश १ का दलित अगुवाहरुले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन् । राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीको नेतृत्वमा दलितहरुले जातीय विभेदको पक्षपोषण गर्ने मन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका हुन् । पूर्वसांसद नेपालीसहितका दलित अगुवाहरुले आइतबार जिल्ला प्रशासन मोरङमार्फत मन्त्रीलाई पदबाट हटाउन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन्। जातकै…