विर्तामोड । केहि दिन यता जातीय भेद्भाव तथा छुवाछूतको सन्दर्भमा अनेकौं बहस र तर्क वितर्क चलिरहेको छ । गैर दलित र दलितबिचमा जातीय भेद्वाव तथा छुवाछूतलाई सामाजिक सञ्जालमा विभिन्न कोणबाट विचार प्रस्तुत गर्ने गरेको पाइन्छ । यहि विचमा दलितले पाएको आरक्षण र सामाजिक सुरक्षा भत्तालाई अनर्गल प्रचार गर्न थालिएको छ । सामाजिक सञ्जालमा एउटा करोडमाथि…