पूर्व मन्त्री खरेलको पहलमा विर्तामोड र अर्जुनधारालाई आनीको सहयोग

विर्तामोड । झापाका दुई नगरपालिकालाई आनी छोइङ डोल्मा फाउण्डेशनले ५० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । फाउण्डेशनले आज विहान विर्तामोड र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता अग्नी खरेलको पहलमा उक्त सामग्री झापाका दुई नगरलाई हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ । सो फाउण्डेशन, प्रारम्भ…