निषेधाज्ञा उल्लंघन गर्ने बसलाई पाँच हजार जरिवाना

विर्तामोड । निषेधाज्ञा उल्लंघन गर्ने सार्वजनिक बसलाई कारवाही गरिएको छ । मंगलवार विहान बुटवलबाट काँकडभिट्टासम्मको लागि आएको ना.४ ख ५१५२ नं.को यात्रु बाहक बस कारवाही गरिएको झापा प्रहरीले जनाएको छ । दमक –४ स्थित अस्थायी प्रहरी पोष्ट ताराबारीले चेक जाँच गर्ने क्रममा रोक्न खोज्दा जबर जस्ती भागेको उक्त बसलाई इप्रका दमकबाट खटिएको प्रहरी टोलीले दमक…