बिरामी छु भनेर तनाव लिन नहुने रहेछ : कोरोना विजेता

खोटाङ । गत वैशाखयता एक हजार १६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खोटाङमा ३८२ ले कोरोना जितेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५३, हलेसी तुवाचुङ नगरपालिकाका ५३, रावाबेँसी गाउँपालिकाका १७, केपिलासगढी गाउँपालिकाका छ, ऐँसेलुखर्क गाउँपालिकाका ४१, जन्तेढुङ्गा गाउँपालिकाका ३१, साकेला गाउँपालिकाका ५४ तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिकाका र बराहपोखरी गाउँपालिकाका नौ/नौ जनाले सङ्क्रमण जितेका…