प्रहरीको सक्रियतामा दश हजार अक्सिजन सिलिन्डर संकलन

झापा । नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार  अक्सिजन सिलिन्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ । नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिन्डर खोजी अभियान थालेको थियो ।  सोही  क्रममा आजसम्म १० हजार २६ सिलिन्डर सङ्कलन गरिएको…