सातै प्रदेशमा ‘कोभिड विशेष नर्स समूह’

–नीरा गौतमरुपन्देही । के तपाइँलाई कोरोना सङ्क्रमणका विषयमा आधिकारिक जानकारी आवश्यक छ ? कि सङ्क्रमित भएर के गर्ने, के नगर्ने भन्ने दोधारमा हुनुहुन्छ ? यदि त्यस्तो छ भने आत्तिनुपर्दैन । अब घरमै बसेर तपाइँले फोन मार्फत स्वास्थ्यकर्मीबाट आधिकारिक जानकारी पाउनुहुनेछ । नागरिकलाई सही सूचना दिनका लागि ‘कोभिड विशेष नर्स समूह’ परिचालन भएका छन् ।  कोरोना…