विराटनगर काँग्रेसको सभापतिमा चापागाईँ निर्वाचित

काठमाडौँ । नेपाली काँग्रेस विराटनगर महानगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन्। आज (आइतबार) बिहान आएको मत परिणाम अनुसार चापागाईँ २१२ मतसहित सभापति पदमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए। सभापति जितेका चापागाईँ काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला निकट हुन् भने पराजित भएका न्यौपाने सभापति शेरबहादुर देउवा…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu